Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


नेपाल टी-२० लिगमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ

काठमाडाैं । नेपाल टी-२० क्रिकेटमा स्पट फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ परेका छन्। पक्राउ पर्नेमा आदिल अन्सारी र मेहबुब आलम रहेको सीआईबीका एक प्रहरी अधिकृतले बताउनुभयाे। केन्द्रीय अनुसन्धान ब्युरोद्वारा खटिएकाे प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। गत महिना भएको टी-२० लिग सुरुदेखि नै विवादमा परेको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री…