एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई हराएको छ । शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई २७ रनले हराएको हो । जितको लागि २ सय ९९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४ दशमलव २ ओभरमा २ सय ७१ रनमा अल आउट भयो । इंग्ल्यान्डका जेसन रोयले १ सय १३ रनको शतकीय…