काठमाडौं । महान्यायाधीवक्ताको कार्यालयले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरेको छ । गत पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीशद्धय धुब्रराज नन्द र रमेश ढकालको संयुक्त इजलासले नाबालिका बलात्कारको आरोप लागेका लामिछानेलई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । नाबालिकालाई गौशालास्थित एक होटलमा पुर्याएर…