सुशील गैरेकपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिमा खेलकुद महोत्सव सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारासहित राष्ट्रपति रनिङ शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता आयोजना गरिएको हो। खेलकुद महोत्सवको उद्घाटन गर्दै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले खेलले युवाहरूलाई तन्दुरुस्त राख्नुका साथै लागू औषध बाट छुटाउन सहयोग पुग्ने बताउनुभयो । देशभरमा…