काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात केन्द्रिय सदस्यहरुले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामाको माग गरेका छन् । क्यानका केन्द्रिय सदस्यहरु ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आइतबार पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष…