Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


नेपाल र बंगलादेशबीचकाे मैत्रीपूर्ण फुटबल खेल भाेलि हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाल र बंगलादेशबीच शनिबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ। काठमाडौंको दशरथ रंगशालामा नेपाल र बंगलादेशबीचको पहिलो मैत्रिपूर्ण खेल शनिबार साँझ साढे ५ बजेदेखि शुरु हुने भएकाे छ । त्यस्तै, दाेस्राे खेल भने यहि भदाै २४ गते मंगलबार नेपाल र बंगलादेशबीच खेल हुने भएकाे हो…