Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


इरानमाथि इंग्ल्याण्डको जित

काठमाडौं । इंग्ल्याण्डले कतार विश्वकप फुटबलमा विजय सुरुवात गरेको छ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सोमबार इरानमाथि ६–२ गोलको सानदार जित निकाल्दै इंग्ल्याण्डले सुखद सुरुवात गरेको हो । इंग्ल्याण्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल…