Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


लुम्बिनीको लगातार तेस्रो जित

काठमाडौं । राजधानीमा जारी नेपाल टी-२० लिगमा लुम्बिनी अल स्टार्सले लगातार तेस्रो जित हात पारेको छ । शाड्ली भान सालवायकको अलराउण्ड प्रदर्शनपछि अल स्टार्सले मंगलबार पोखरा एभेन्जर्सलाई ४ विकेटले हराएको हो । बलिङमा तीन विकेट लिएका सालवायकले ब्याटिङमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ३१ रन बनाए । पोखराले दिएको १३४ रनको लक्ष्य अल स्टार्सले…