काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना स्पानियोलसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोलसँग १–१ गोलको बराबरी रोकिएको हो । बार्सिलोनाका लागि मार्कोस अलन्सोले गोल गरे भने स्पानियोलका लागि जोसेलुले गोल गरे । खेलको सातौं मिनेटमा अलन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल…