Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


बेन्फिकाले क्लब ब्रुजलाई हरायो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा पोर्चुगलको बेन्फिकाले बेल्जियमको क्लब ब्रुजलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा बेन्फिकाले ब्रुजलाई २–० ले पराजित गरेको हो । बेन्फिकाका लागि हुँवा मारियो र डेभिड नेरेजले एक एक गोल गरे । खेलको ५१ औं मिनेटमा जोआओ मारियोले पेनाल्टीमा गोल गर्दै बेन्फिकालाई १–०…