काठमाडौं । क्रिकेट विश्वकप लिग-२ अन्तर्गत काठमाडौंमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा साेमबार नामिबिया र स्कटल्याण्ड भिड्ने भएका छन् । नामिबिया जारी श्रृंखलामा पहिलो जितको खोजीमा रहेकाे छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को उपाधि जितिसकेको स्कटल्याण्ड भने साेमबारको खेलमा नामिबियालाई पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता फराकिलो पार्न चाहन्छ । किर्तीपुरमा जारी श्रृंखलामा नामिबियाले…