तेह्रथुम । तेह्रथुमको छथर शुुक्रबारेमा सम्पन्न १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि छथर गाउँपालिकाले प्रथम भएको छ । मंगलबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण १२ रजत २ कास्य पदक सहित छथर गाउँपालिका प्रथम भएको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष राजेन्द्र बरालले बताउनु भयो । प्रथम भएसँगै गाउँपालिकाले ३ बर्षे राष्ट्रपति रनिङ शिल्डको साथमा…