Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


अन्तत: सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश

काठमाडौं । अन्तत: सन्दीप लामिछाने राष्ट्रिय टिममा समावेश हुनुभएकाे छ । बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश हुनुभएकाे हाे । लामिछाने बिहीबार देखि नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा जोडिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो…