Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


पीएसजी फ्रेन्च कपबाट बाहिरियो

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा मार्सेसँग २–१ ले पराजित भएपछि १४ पटकको विजेता पीएसजी बाहिरिएको हो । खेलको ३१ औं मिनेटमा एलेक्सिस सान्चेजले पेनाल्टीमार्फत गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई १–१ को बराबरीमा…