एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले बर्नेमाउथमाथि ४–१ को सहज जित निकालेको हो । बर्नमाउथको मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन जुलियन अल्भारेज, अर्लीङ ब्रट हाल्याण्ड र फिल फोडेनले एक एक गोल गर्दा बर्नमाउथका क्रिस मेफमले एक आत्मघाती गोल गरे । पराजित…