बैतडी । बैतडीको पाटनमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । मेलौली १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित पहिलो भएको हो । यस्तै, पाटन नगरपालिका ७ स्वर्ण, ६ रजत र ८ कास्यपदकसहित दोस्रो भएको छ । यसका साथै ५ स्वर्ण, ४ रजत र ३ कास्यसहित डिलाशैनी गाउँपालिका तेस्रो भएको…