Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


प्रिमियर लिगमा आर्सनल र टोटनह्याम विजयी

काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ५–० ले हरायो । आर्सनलको जितमा भिक्टर ग्योकोरेस र जुरियन टिम्बरले दुई–दुई गोल गर्दा बुकायो साकाले एक गोल हानेका छन् । जितसँगै आर्सनल दुई खेलबाट ६ अंक जोड्दै प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । समान…