Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


नेपालले युएईको दुई विकेट झार्‍यो

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग –टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली नेपाल र पाहुना टोली संयुक्त अरव इमिरेट्स (युएई) बीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा भइरहेको खेलमा युएईले दुई विकेट गुमाएको छ । नेपालका ललित राजबंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे भने सन्दीप लामिछानेले युएईका…