Logo ५ भाद्र २०८३, शुक्रबार | Fri Aug 21 2026


एन्फाले पायो मुख्य प्रायोजक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा मुख्य प्रायोजक पाएको छ । गत ९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५ औं चरणको खेल चलिरहेको छ । चर्च ब्वाइज क्लब लिगको च्याम्पियन भइसकेको छ । लिगमा अब जम्मा १० खेल मात्र हुन बाँकी छ । लिग सकिने बेलामा…