एजेन्सी । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ । एन्सेलोटीले सन् २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने बताइएको छ । स्पेनिस् जाइन्ट रियल मड्रिडसँगको सम्झौता यही वर्ष अर्थात् सन् २०२३ मा पूरा…