Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


आर्मीले भारतमा डुराण्ड कप फुटबल खेल्दै, विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी हुँदा नेपालबाट आर्मीले खेल्न लागेको हो । प्रतियोगितामा भुटान र बंगलादेशका एक–एक टिम पनि सहभागी रहने छन् । डुराण्ड फुटबल टुर्नामेन्ट सोसाइटी र भारतीय फुटबल…