धनकुटा । धनकुटामा सम्पन्न १५ औं शहीद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लव काठमाडौंले जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद ५ लाख रुपैयाँ सहित ट्रफी हात पारेको छ । उपविजेता विरगञ्ज यूनाइटेडले २…