काठमाडौं । एसिसि इमर्जीङ टिम्स कप क्रिकेटमा बुधबार नेपालले युएई ‘ए’ सँग खेल्दैछ । श्रीलंकाको कोलम्बोस्थित ‘पि सारा ओभल’ क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा १० बजे यो खेल सुरु हुनेछ । प्रतियोगितामा नेपाल र युएईको लागि यो तेस्रो तथा अन्तिम खेल हो । दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन् । समुहका दुई…