काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि भारत ए र पाकिस्तान ए फाइनलमा प्रवेश गरेको छ । पाकिस्तान ए ले पहिलो सेमिफाइनल खेलमा घरेलु टोली श्रीलंका ए लाई ६० रनले हराउँदै फाइनलमा स्थान बनायो । ३ सय २३ रनको लक्ष्य पछ्याएको श्रीलंका ४५.४ ओभरमा २ सय ६२ रनमा समेटियो । श्रीलंकाका…