Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


महिला विश्वकप फुटबलमा जापान विजयी

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा एशियाली राष्ट्र जापान प्रि–क्वार्टरफाइनलनजिक पुगेको छ । समूह ‘सी’ मा रहेको जापानले लगातार दोस्रो जित हात पार्दै अन्तिम १६ को सम्भावना बलियो बनाएको हो । न्यूजिल्यान्डको डुनेडिन स्टेडियममा बुधबार भएको खेलमा कोस्टारिकालाई २–० ले पराजित गर्दै जापानले दोस्रो जित हात पारेको हो । यसअघि…