Logo १९ असार २०८३, शुक्रबार | Sat Jul 4 2026


खुमलटारले हिमालयन शेर्पालाई हरायो

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा सोमबार भएको खेलमा रेलिगेसन क्षेत्रमा रहको एफसी खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोल अन्तरले हराएको छ । खुमलटारको जितमा मेसुके ओलुमोउ र स्टेफन बिनोङले १/१ एक गोल गरेका हुन् । हिमालयनका मानुएल एग्योमाङले एक गोल फर्काए । खुमलटारले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।…