काठमाडौं । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनन मेस्सी र अेमेरिकी एमएलएस क्लब इन्टर मियामीबीच सम्झौता भएको छ । सात पटकको बालोन डी ओर बिजेता ३६ वर्षिय मेस्सीले अमेरिकी क्लबमा सन् २०२५ सम्म रहने गरी सम्झौता गरेका हुन् । सो क्लबका सहमालिक डेभिड बेकह्याम र मेस्सीबीच सम्झौता भएको हो । सन् २०२२ र २०२३ सिजनको अन्त्यतिर फ्रान्सेली…