Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


आर्सनल प्रि–क्वाटरफाइनलबाटै बाहिरियो

एजेन्सी । इंग्लिस क्लब आर्सनल युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनसँग टाइब्रेकरमा ५–३ ले पराजित हुँदै आर्सनल प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको हो । बिहीबार राति भएको दोस्रो लेगमा १–१ को बराबरी तथा समग्रमा ३–३ गोलको बराबरीपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा स्पोर्टिङले बाजी मारेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको…