काठमाडौं । युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाईटेड र सेभियाले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र सेभियाले २–२ गोलको बराबरी खेलेका हुन् । दोस्रो हाफमा दुई आत्मघाती गोल व्यहोरेपछि युनाईटेडले बराबरीमा रोकिएको हो । खेलको १४ औं मिनेटमा मार्सल सबिट्जरले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । २१…