काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । नेपाललाई सहज जीत दिलाउने क्रममा कुशल मल्ल र भीम सार्कीले अर्धशतकीय योगदान गरे । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा अविजित ७०…