काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा सिंगापुर र बहराइनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा मलेसिया र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल बिहीबार बिहान ९ बजे सुरु हुनेछ । सिंगापुर दोस्रो खेलमा पहिलो जित निकाल्न चाहान्छ । पहिलो खेलमा सिंगापुर हङकङसँग ८ विकेटले…