Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मंगलबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा थ्री स्टार क्लबले न्युरोड टिम एनआरटीसँग खेल्नेछ । च्यासल मैदानमा दिउँसो ३ बजे नै संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी, साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दोस्रो…