काठमाडौं । भाररतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) टि–ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । बुधबार राति घरेलु मैदान एमए चितम्बरम स्टेडियममा चेन्नईले दिल्लीलाई २७ रनको हराएको छ । जितका लागि १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । दिल्लीका…