काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाईटन्सलाई हराएको छ । शुक्रबार राति वान्खडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा मुम्बईले गुजरातलाई २७ रनले हराएको हो । जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९१ रन मात्र बनायो । गुजरातका लागि राशिद…