Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलद्वारा लेस्टर सिटी पराजित

एजेन्सी । । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोल अन्तरले हराएको छ । लेस्टरको मैदानमा भएको खेलमा लिभरपुलका लागि कर्टिस जोन्सले दुई तथा अलेक्जान्डर आर्नोल्डले एक गोल गरे ।गएरातिको यस जितपछि लिभरपुलले शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना जिवितै राखेको छ । पराजित टोली लेष्टर सिटीको भने रेलिगेशनमा पर्ने…