Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


‘ए’ डिभिजन लिग फुटबलमा आज न्युरोड टिम र जावलाखेल भिड्दै

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बिहीबार १९ औं चरणका तीन खेल हुनेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा फ्रेन्ड्स क्लब र मछिन्द्र क्लब भिड्नेछन् । फ्रेन्ड्स र मछिन्द्रबीचको खेल बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ । सोही सयम च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ । बिहीबार साँझ ६…