Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


‘सिन्धु कप’ जेठ २८ देखि हुने

काठमाडौं । आगामी असार अन्तिम सातादेखि सिन्धुपाल्चोकको युथ स्पोर्टस क्लबको आयोजनामा हुने ‘सिन्धु कप फुटबल प्रतियोगिता’ मा ‘ए’ डिभिजनका दुईसहित आठ टोलीको सहभागिता रहने भएको छ । आयोजकले पत्रकार सम्मलेनमार्फत प्रतियोगितामा जेठ २८ देखि असार २ गतेसम्म हुन जानकारी दिएको हो । प्रतियोगितामा ‘ए’ डिभिजन लिगका त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल एपिएफ फुटबल क्लबसहित…