काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा आइतबार अन्तिम सुनुवाइ भएर पनि फैसला रोकिएको छ । यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाइ हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको थियो । तर, अदालतले दुवै पक्षको बहस सुनेपछि सन्दीपविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गराएकी किशोरीको जन्मदर्ताको सक्कलै फाइल मगाउन आदेश…