काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार नेपालले भारतको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुने यो खेलको विजेता टोली समुह विजेता बन्नेछ । नेपाल र भारत दुबै टोली प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । प्रतियोगितामा लगातार दुई जित निकाल्दै नेपाल र भारतले सेमिफाइनलमा स्थान पक्का गरेका…