काठमाडौं । यस वर्षको एफ.ए कप फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ । इंग्ल्याण्डको वेम्बले रंगशालामा शनिबार राति भएको फाइनल खेलमा आफ्नै शहरको प्रतिद्धन्द्धी म्यान्चेस्टर युनाइटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले उपाधि जितेको हो । सिटीको लागि दुबै गोल इके गुन्डोगानले गरे । पराजित टोली म्यान्चेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत एक गोल फर्काए । जितसँगै…