Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


नेपाल स्पोट्रस समिट २०२६ आयोजना फागुनमा हुने

काठमाडौं । नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यका साथ ‘नेपाल स्पोट्रस समिट २०२६’ (एनएसएस २०२६) आयोजना हुने भएको छ । नेपाल स्पोट्र्स समिट कमिटीले आइतबार काठमाडौँमा आगामी फागुन ५ गते उक्त ऐतिहासिक राष्ट्रिय मञ्चको आयोजना हुने आधिकारिक घोषणा गरेको हो । यो समिट नेपालकै पहिलो संरचित राष्ट्रिय खेल सम्मेलन मञ्च हुनेछ, जसले उच्चस्तरीय…