Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


इन्टर मिलानले एसी मिलानलाई हरायो

एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इन्टर मिलानले एसि मिलानलाई हराएको छ । बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले घरेलु टोली एसि मिलानलाई २–० ले हराएको हो । खेलको आठौं मिनेटमा इडेन जिकोले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । त्यसपछि ११ औं मिनेटमा हेनरिक मिख्तेरियानले गोल गर्दै इन्टरलाई २–० को जित…