काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार भएको समुह चरणको अन्तिम खेलमा लेबनान र बंगलादेश विजयी हुँदै सेमिफाइनलमा पुगेका छन् । बुधबार लेबनानले माल्दिभ्सलाई १–० ले हराउँदा बंगलादेशले भुटानमाथि ३–१ को जित निकाल्यो । समुहमा तिन खेलबाट लेबनानले ९ अंक जोड्यो भने ६ अंकसहित बंगलादेश दोस्रो भयो…