काठमाडौं । नेदरल्याण्ड्स, स्विट्जरल्याण्ड र रोमानिया युरोकप फुटबलका लागि छनौट भएका छन् । गएराति भएका खेलहरुमा आफु अनुकुल परिणाम निकाल्दै यी तीन देश अर्को वर्ष जर्मनीमा हुने युरोकपका लागि छानिएका हुन् । समुह ‘बी’ को खेलमा आयरल्याण्डलाई १–० ले हराउँदै नेदरल्याण्ड्स युरोकपमा छानिएको हो । यही समुहको अर्को खेलमा फ्रान्सले जिब्रलटारलाई १४–० को विशाल गोलअन्तरमा…