Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ‘ए’सँग ४ विकेटले पराजित

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कपमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा आज भएको खेलमा नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर भेटाएको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सोमपाल कामीले संयमित ब्याटिङ…