Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


नेपाल र नेदरल्यान्ड्स आज अभ्यास खेल खेल्दै

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारी अन्तर्गत शनिबार दोस्रो एकदिवसीय अभ्यास खेलमा नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । दक्षिण अफ्रीकामा रहेको नेपाली टोलीले दिउँसो नेदरल्यान्ड्सबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ । यस अघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई स्कटल्याण्डले ७ विकेटले हराएको थियो । अभ्यास खेलपछि नेपाली टोली…