काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डमा जारी महिला विश्वकप फुटबलमा बुधबार दोस्रो चरणका तिन खेल हुँदैछन् । बुधबारको पहिलो खेलमा समुह ‘बि’ को क्यानाडाले आयरल्याण्डको सामना गर्नेछ । दुबै टोली पहिलो जितको खोजीमा छन् । पहिलो चरणको खेलमा आयरल्याण्डलाई अष्ट्रेलियाले १–० ले हराएको थियो भने क्यानाडले नाइजेरियासँग गोलरहित बराबरी खेलेको थियो । बुधबार नै हुने समुह…