Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


वर्षाका कारण नेपाल र भारतबीचको महिला क्रिक्रेट रद्द, दुवै टोलीले एक–एक अंक बाँडे

काठमाडौं । एसीसी वुमन्स इमर्जिङ टिम्स एसिया कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाका कारण रद्द भएको छ । हङकङको टिन कोङ रोड रिक्रियसन मैदानमा बिहीबार बिहान सवा ११ बजे हुने भनिएको प्रतिस्पर्धा पानी परेका कारण टससमेत हुन नसकेपछि रद्द गरिएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अंक बाँडेका छन्…