Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


काभा भलिबल नेसन्स लिग अन्तर्गत आज नेपाल र इरान भिड्दै

काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा मंगलबार नेपाल र इरान भिड्ने छन् । प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल मंगलबारको यो खेलमा पहिलो जितको खोजीमा हुनेछ । तर, इरानविरुद्धको खेल नेपालको लागि सहज भने हुनेछैन । प्रतियोगिताको पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा हारेको नेपाल दोस्रो खेलमा सोमबार आयोजक राष्ट्र किर्गिस्तानसँग पनि…