काठमाडौं । थाइल्यान्डमाथि २ सय २५ रनको विजय हात पार्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको सेमिफाइनल प्रवेश गरेको छ । २ सय ७० रनको विशाल लक्ष्य लिएर जवाफी व्याटिङमा आएको थाइल्यान्ड १३.२ ओभरमा ४४ रनमै अलआउट भयो । मलेसियामा भइरहेको प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । तर समूह ‘ए’ मा रहेको थाइल्यान्ड…